हिमाइत

Romanized: himaaita, himaait, himait, himaita

पक्षपात; हिमायत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अ. हिमायते

१.
पक्षपात; हिमायत।
२.
बेवास्ता गर्ने भाव; उपेक्षा।

सम्बन्धित शब्दहरू