हिमाइती
Romanized: himaaiti, himaaitee, himaitee, himaitii
पक्षपाती; हिमायती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पक्षपाती; हिमायती।
२.
उपेक्षा वा बेवास्ता गर्ने।