हिमाघात
Romanized: himaaghaata, himaaghaat, himaaghata, himaghaata
हिउँको आघातबाट शरीरको छाला, अझ भित्री भागमा हुने पीडा; हिमदंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हिउँको आघातबाट शरीरको छाला, अझ भित्री भागमा हुने पीडा; हिमदंश।