समाघात
Romanized: samaaghaata, samaaghaat, samaaghata, samaghaata
गोद्ने काम; हानाहान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गोद्ने काम; हानाहान।
२.
ठुलो चोट; असह्य मार।
३.
हत्या; मारकाट; मारामारी।