मर्माघात

Romanized: marmaaghaata, marmaaghaat, marmaaghata, marmaghaata

मर्मस्थलमा गरिएको आघात; दिलमा परेको चोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मर्मस्थलमा गरिएको आघात; दिलमा परेको चोट।

सम्बन्धित शब्दहरू