मर्मघाती

Romanized: marmaghaati, marmaghaatee, marmaghatee, marmaghatii

मर्ममा चोट पुऱ्याउने; साह्रै सताउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मर्ममा चोट पुऱ्याउने; साह्रै सताउने।
२.
मनमा आघात पुऱ्याउने।

सम्बन्धित शब्दहरू