मर्मघात
Romanized: marmaghaata, marmaghaat, marmaghat, marmaghata
मर्मस्थलमा परेको आघात; मर्मस्थलको चोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मर्मस्थलमा परेको आघात; मर्मस्थलको चोट।