माइतो
Romanized: maaito, maito
पिङ खेल्दा पाइतोसँग अनुप्रास मिलाउन चलाइएको माइत शब्दको रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [माइत ओ]
1
पिङ खेल्दा पाइतोसँग अनुप्रास मिलाउन चलाइएको माइत शब्दको रूप।