माइल खुट्टी
Romanized: maaila khutti, maaila khuttee, maila khuttee, maila khuttii
एक निर्धारित स्थानबाट माइलमा दूरी देखाउन निर्धारित ठाउँहरूमा गाडिने ढुङ्गो वा स्तम्भ; कोसेढुङ्गो (माइलस्टोन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एक निर्धारित स्थानबाट माइलमा दूरी देखाउन निर्धारित ठाउँहरूमा गाडिने ढुङ्गो वा स्तम्भ; कोसेढुङ्गो (माइलस्टोन)।