परालको खुट्टा
Romanized: paraalako khuttaa, paraalako khutta, paralako khuttaa, paraalako khutt
कुनै काममा पनि आफ्नो बुद्धि, विवेकले अड्न नसक्ने; लल्याकलुलुक लत्रने; नामर्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का [परालको+खुट्टा]
1
कुनै काममा पनि आफ्नो बुद्धि, विवेकले अड्न नसक्ने; लल्याकलुलुक लत्रने; नामर्द।