कालकोठरी

Romanized: kaalakothari, kaalakotharee, kalakotharee, kalakotharii

झ्यालखानाभित्र बनाइएको, ठुला अपराधीलाई यातना दिइने साँघुरो र अँध्यारो कोठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
झ्यालखानाभित्र बनाइएको, ठुला अपराधीलाई यातना दिइने साँघुरो र अँध्यारो कोठो।

सम्बन्धित शब्दहरू