माउसुली

Romanized: maausuli, maaushuli, maausulee, maushuli

घरकोठाका दलिन र भित्ताभित्ता टाँसिएर दगुर्ने, भुसुना, किरा आदि टिपेर खाने, छेपाराको जातको लाम्चो किरो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मुसली]

1
घरकोठाका दलिन र भित्ताभित्ता टाँसिएर दगुर्ने, भुसुना, किरा आदि टिपेर खाने, छेपाराको जातको लाम्चो किरो; घरछेपारो।

सम्बन्धित शब्दहरू