माग
Romanized: maaga, maag, mag, maga
माग्ने काम; याचना; प्रार्थना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [माग+अ]
१.
माग्ने काम; याचना; प्रार्थना।
२.
आग्रह जनाएर गरिने अनुरोध; अधिकारपूर्वक मागिएको कुनै कुरो ।
३.
कुनै कुराको विशेष आवश्यकता वा खाँचो।