माटे

Romanized: maate, mate

माटोसम्बन्धी; माटाको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [माटो+ए]

१.
माटोसम्बन्धी; माटाको।
२.
माटाको काम गर्ने।
३.
माटो खाने बानी परेको वा माटो खाने इच्छा गर्ने।
४.
(नाम) गहुँको सुक्खा रोटी।

सम्बन्धित शब्दहरू