माणवक
Romanized: maanavaka, maanavak, maanawaka, manavak
बालक; ठिटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बालक; ठिटो।
२.
बाउन्ने।
३.
मूर्ख मान्छे।
४.
विद्यार्थी।
५.
सोह्र गेडा भएको एक प्रकारको मोतीमाला।