माणिक्य

Romanized: maanikya, maaniky, maniky, manikya

गुलाफी वा रातो रङको एक रत्न; पद्मरागमणि; लालमणि; मानिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत माणिक्य]

1
गुलाफी वा रातो रङको एक रत्न; पद्मरागमणि; लालमणि; मानिक।

सम्बन्धित शब्दहरू