प्रामाणिक
Romanized: praamaanika, praamaanik, praamanika, pramaanika
कुनै विशेष कार्यसिद्धिका निम्ति प्रमाण मान्न सकिने; प्रमाणबाट सिद्ध भएको; सबुतबाट ठहरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै विशेष कार्यसिद्धिका निम्ति प्रमाण मान्न सकिने; प्रमाणबाट सिद्ध भएको; सबुतबाट ठहरिएको।
२.
ठिक; सत्य।
३.
प्रमाणसम्बन्धी; प्रमाण भएको।
४.
कानुनले प्रमाणित गरेको वा मान्यताप्राप्त (कुरा, ग्रन्थ, नाप, तौल आदि)।