माण्डलिक
Romanized: maandalika, maandalik, mandalik, mandalika
कुनै मण्डल वा प्रान्तको प्रमुख शासक; रजौटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै मण्डल वा प्रान्तको प्रमुख शासक; रजौटा।
२.
शासनकार्य।
३.
(विशेषण)
मण्डलसम्बन्धी; मण्डलको।