अमौलिक
Romanized: amaulik, amaulika
मूलसित सम्बन्ध नभएको; मौलिक नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मूलसित सम्बन्ध नभएको; मौलिक नभएको।
२.
अर्काका कृति वा विचारधारासँग सम्बन्ध रहेको।
३.
अरूको सारिएको, अनुसरण गरिएको वा उतारिएको।