माङ्गलिक
Romanized: maanggalika, maanggalik, manggalika, manggalik
मङ्गलसूचक; मङ्गलसम्बन्धी; शुभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मङ्गलसूचक; मङ्गलसम्बन्धी; शुभ।
२.
सौभाग्यशाली।
३.
(नाम)
नाटक आदिमा प्रारम्भमै मङ्गलपाठ गर्ने पात्र।