माथाठुली

Romanized: maathaathuli, maathathuli, mathaathuli, maathaathulee

सुन्तलाको ठुलो दाना माथा र सानो दाना ठुली; सुन्तलाको ठुल्ठुलो र ससानो दानो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सुन्तलाको ठुलो दाना माथा र सानो दाना ठुली; सुन्तलाको ठुल्ठुलो र ससानो दानो।

सम्बन्धित शब्दहरू