मानवशास्त्र

Romanized: maanavashaastra, maanavashaastr, maanavashastra, manavashaastra

मानवजातिको उत्पत्ति, प्रकार, गुण, स्वभाव, संस्कृति आदिको अध्ययन गर्ने एक शास्त्र; नृत्तत्त्वशास्त्र;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मानवजातिको उत्पत्ति, प्रकार, गुण, स्वभाव, संस्कृति आदिको अध्ययन गर्ने एक शास्त्र; नृत्तत्त्वशास्त्र; नृवंशशास्त्र।
२.
मूलतः मानवजातिको उन्नतिप्रगतिमा सहायक हुने इतिहास, दर्शन, पुरातत्त्व, दर्शन, मनोविज्ञान, अर्थशास्त्र, राजनीति, साहित्य आदिसित सम्बन्ध राख्ने सबै शास्त्रविषय।

सम्बन्धित शब्दहरू