मानवधर्मशास्त्र
Romanized: maanavadharmashaastra, maanavadharmashaastr, maanavadharmashastra, manavadharmashaastra
मानवधर्मको विवेचना गरिएको शास्त्र; मनुस्मृति; मनुसंहिता आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मानवधर्मको विवेचना गरिएको शास्त्र; मनुस्मृति; मनुसंहिता आदि।