धर्मशाला
Romanized: dharmashaalaa, dharmashaala, dharmashalaa, dharmasaalaa
ना. यात्री, बटुवा, भिक्षु आदिलाई निःशुल्क बस्नका लागि बाटाघाटा वा तीर्थस्थानमा बनाइएको घर; पाटी; पौवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. यात्री, बटुवा, भिक्षु आदिलाई निःशुल्क बस्नका लागि बाटाघाटा वा तीर्थस्थानमा बनाइएको घर; पाटी; पौवा।