धर्मशास्त्री
Romanized: dharmashaastri, dharmashastri, dharmasaastri, dharmashaashtri
ना. धर्मशास्त्रसम्बन्धी लक्षण एवं आचरण राम्रोसँग जान्ने व्यक्ति; धर्मशास्त्रमा पारङ्गत भएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. धर्मशास्त्रसम्बन्धी लक्षण एवं आचरण राम्रोसँग जान्ने व्यक्ति; धर्मशास्त्रमा पारङ्गत भएको व्यक्ति।