धर्मशास्त्र

Romanized: dharmashaastra, dharmashaastr, dharmashastra, dharmasaastra

ना. पवित्र एवं आदर्श समाजको सिर्जनाका निम्ति ठुलठुला महात्माहरूद्वारा प्रतिपादित धर्मका विधि-विधानहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. पवित्र एवं आदर्श समाजको सिर्जनाका निम्ति ठुलठुला महात्माहरूद्वारा प्रतिपादित धर्मका विधि-विधानहरूको व्याख्या वा विवेचना गरिएको ग्रन्थ।

सम्बन्धित शब्दहरू