धर्मशील
Romanized: dharmashila, dharmashil, dharmasil, dharmasheela
वि. धर्मकर्ममा सोचिरहने प्रवृत्ति भएको; धार्मिक आचरणमा लागिरहने स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. धर्मकर्ममा सोचिरहने प्रवृत्ति भएको; धार्मिक आचरणमा लागिरहने स्वभावको।