मानवसेवा

Romanized: maanavasevaa, maanavaseva, manavasevaa, maanavasewaa

मानवको सेवा; मानवजातिका लागि गरिने सहयोग; दुःख, पीडा, सङ्कट आदिमा परेका मान्छेप्रति दर्साइने सद्भाव; सहायता;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मानवको सेवा; मानवजातिका लागि गरिने सहयोग; दुःख, पीडा, सङ्कट आदिमा परेका मान्छेप्रति दर्साइने सद्भाव; सहायता; परोपकार।

सम्बन्धित शब्दहरू