मापचोक
Romanized: maapachoka, maapachok, mapachoka, mapachok
सम्पत्तिसम्बन्धी नियन्त्रण गर्ने तथा विवाहसम्बन्धी नियम लागु गर्ने लिच्छविकालीन एक अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [किरा.]
1
सम्पत्तिसम्बन्धी नियन्त्रण गर्ने तथा विवाहसम्बन्धी नियम लागु गर्ने लिच्छविकालीन एक अड्डा।