मार्क्सवादी समालोचना
Romanized: maarksavaadi samaalochanaa, maarksavaadi samaalochana, maarksavaadi samalochanaa, maarksavadi samaalochanaa
जीवन र जगत्का सम्बन्धमा मार्क्सद्वारा प्रतिपादित सिद्धान्त वा मान्यताअनुसार साहित्यको विवेचना गर्ने पद्धति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जीवन र जगत्का सम्बन्धमा मार्क्सद्वारा प्रतिपादित सिद्धान्त वा मान्यताअनुसार साहित्यको विवेचना गर्ने पद्धति।