मार्गिक
Romanized: maargika, maargik, margik, margika
कुनै धार्मिक आदि मार्ग वा सम्प्रदायमा संलग्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै धार्मिक आदि मार्ग वा सम्प्रदायमा संलग्न।
२.
मार्गमा हिँड्ने यात्री; बटुवा; पथिक।
३.
मार्गसित सम्बन्धित; मार्गको।