माहात्म्य

Romanized: maahaatmya, maahaatmy, maahatmya, mahaatmya

महिमा; गुणानुवाद; गुणगान; बखान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
महिमा; गुणानुवाद; गुणगान; बखान।
२.
कुनै इष्ट देव वा दिव्य विभूतिका महत्त्वको वर्णन।
३.
महिमा, गुण आदिको वर्णन गरिएको ग्रन्थ।
४.
गौरव; महत्त्व।

सम्बन्धित शब्दहरू