मिक्वा साङ्मा

Romanized: mikvaa saangmaa, mikva saangmaa, mikvaa saangma, mikvaa sangmaa

मृतकको घरमा सुद्धाइँ कर्म समाप्त भएको बेलुकी; मृतकको परिवारका जीवित सदस्यहरूलाई आश्वासन दिन गरिने संस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
मृतकको घरमा सुद्धाइँ कर्म समाप्त भएको बेलुकी; मृतकको परिवारका जीवित सदस्यहरूलाई आश्वासन दिन गरिने संस्कार।

सम्बन्धित शब्दहरू