मिट बल

Romanized: mita bal, mita bala, mitabala, mitabal

भित्रपट्टि कुटेको वा थुङथुड्याएको मासु राखी बाहिर मैदाको आवरणले ढाकेर बनाइएको पकौडीका छाँटको डल्लो खानेकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
भित्रपट्टि कुटेको वा थुङथुड्याएको मासु राखी बाहिर मैदाको आवरणले ढाकेर बनाइएको पकौडीका छाँटको डल्लो खानेकुरो।

सम्बन्धित शब्दहरू