मिठ्याउनु
Romanized: mithyaaunu, mithyaunu
मिठो वस्तु खाएर वा चाखेर मुख मिठो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
मिठो वस्तु खाएर वा चाखेर मुख मिठो पार्नु।
२.
अरूले खाएको देखेर वा आफूले खान पाउने आशामा मिठो खाने कुराको अनुभव गर्नु; मिठो स्वाद सम्झेर जिभ्रो खेलाउनु।