मिडी
Romanized: midee, midii, midi
पिडौँलासम्म मात्र पुग्ने, घेरादार फुकेको फेर भएको, कम्मरपेटी जोडिएको र लम्बाइमै चोलीसमेत जडिएको, केटीहरूले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् ]
1
पिडौँलासम्म मात्र पुग्ने, घेरादार फुकेको फेर भएको, कम्मरपेटी जोडिएको र लम्बाइमै चोलीसमेत जडिएको, केटीहरूले लाउने कपडा।