मित

Romanized: mit, mita

मित (mit) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मित(१)

(नाम [संस्कृत मित्र])
1.
कुनै दुई व्यक्तिका बिचमा विशेष औपचारिक विधिअनुसार पारस्परिक बन्धुभाव गाँसिएको हितैषी साथी; मित्र।

मित(२)

(विशेषण [संस्कृत])
१..
थोरै; ठिक्क; अलिकति।
२..
सीमाबद्ध; सीमित; परिमित।
३..
नापिएको; नाप लिइएको।

सम्बन्धित शब्दहरू