मितव्ययी
Romanized: mitawyayi, mitavyayee, mitabyayi, mitawyayee
कम खर्च गर्ने; चाहिनेभन्दा बढी खर्च नगर्ने; किफायती; कमखर्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कम खर्च गर्ने; चाहिनेभन्दा बढी खर्च नगर्ने; किफायती; कमखर्ची।