मितव्यय
Romanized: mitavyay, mitawyaya, mitawyay, mitabyaya
आवश्यक काममा मात्रा पुऱ्याएर गरिने खर्च; कम खर्च; किफायत; फारु; फारो; बचाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आवश्यक काममा मात्रा पुऱ्याएर गरिने खर्च; कम खर्च; किफायत; फारु; फारो; बचाउ।