वादव्यय
Romanized: vaadavyaya, vaadavyay, vaadawyaya, waadavyaya
देवानी मुद्दामा वादीले फिरादपत्रसाथ अदालतमा दाखिल गर्नुपर्ने सवालअनुसारको दस्तुर; कोर्टफी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
देवानी मुद्दामा वादीले फिरादपत्रसाथ अदालतमा दाखिल गर्नुपर्ने सवालअनुसारको दस्तुर; कोर्टफी।