मिम पोसाक
Romanized: mima posaaka, mima posaak, mima posak, mima poshaaka
युरोपेली स्त्रीहरूले लगाउने खास प्रकारको पोसाक, टाँक भएको ब्लाउज र फ्रक जोरेर बनाइएको एक प्रकारको जनाना पोसाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
युरोपेली स्त्रीहरूले लगाउने खास प्रकारको पोसाक, टाँक भएको ब्लाउज र फ्रक जोरेर बनाइएको एक प्रकारको जनाना पोसाक।