मिम्याउनु
Romanized: mimyaaunu, mimyaunu
बाख्राको पाठो कराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [मिम्याउ+नु]
1
बाख्राको पाठो कराउनु।