मियङ् साम्माङ

Romanized: miyang saammaanga, miyang saammaang, miyang saammanga, miyang sammaanga

बिरालोको रूपमा रहने; बरबगैँचाको रेखदेख गर्ने र रिसाउँदा रिस उत्पन्न गराउने व्यक्तिबाट मुटु दुख्ने रोग गराउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
बिरालोको रूपमा रहने; बरबगैँचाको रेखदेख गर्ने र रिसाउँदा रिस उत्पन्न गराउने व्यक्तिबाट मुटु दुख्ने रोग गराउने भनी विश्वास गरिएको देवता; बिरालोदेवता।

सम्बन्धित शब्दहरू