मिर्नी
Romanized: mirnee, mirnii, mirni
कलम भिर्नका लागि अङ्कुसे पारेको बिर्को; गोजीमा अल्झाउने, उझिन्डो भएको, बिर्कोसहितको कलम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भिर्+नी]
1
कलम भिर्नका लागि अङ्कुसे पारेको बिर्को; गोजीमा अल्झाउने, उझिन्डो भएको, बिर्कोसहितको कलम।