मिलिसिया
Romanized: milisiyaa, milisiy, milishiyaa, milishiya
सङ्कटकालीन स्थितिमा जङ्गी सेवामा लगाइने, नागरिकहरूमध्येबाटै सङ्गठन गरिएको वा अल्प समयमा प्रशिक्षित भएको सेना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ् ]
१.
सङ्कटकालीन स्थितिमा जङ्गी सेवामा लगाइने, नागरिकहरूमध्येबाटै सङ्गठन गरिएको वा अल्प समयमा प्रशिक्षित भएको सेना।
२.
जिल्लाजिल्लामा सुरक्षाका लागि तैनाथ, त्यस्तो फौजी तालिमप्राप्त सेना।