मधेसिया

Romanized: madhesiyaa, madhesiy, madheshiyaa, madheshiya

मधेसको; मधेससँग सम्बन्धित; मदेसिया; मधेसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मधेसको; मधेससँग सम्बन्धित; मदेसिया; मधेसी।
२.
मधेसमा बस्ने; मधेसको बासिन्दा।

सम्बन्धित शब्दहरू