मधेसी

Romanized: madhesee, madheshi, madheshee, madheshii

मदेसमा बस्ने; मदेसको बासिन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मदेसमा बस्ने; मदेसको बासिन्दा।
२.
मदेसको; मदेससँग सम्बन्धित।

सम्बन्धित शब्दहरू