मधेस
Romanized: madhes, madhesha, madhesh, madhesa
अग्लो होचो र डाँडाकाँडा नभएको, एकदम समथर भूमि; तराई, मधेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मध्यदेश]
१.
अग्लो होचो र डाँडाकाँडा नभएको, एकदम समथर भूमि; तराई, मधेश।
२.
हिमालदेखि दक्षिण, विन्ध्य पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व प्रयागदेखि पश्चिमपट्टि पर्ने समथर भूभागको पुरानो नाउँ; मध्यप्रदेश।