मिसाउनु
Romanized: misaaunu, mishaaunu, mishaunu, misaunu
मिस्नु; मिलाउने काम गर्नु; एकत्र पार्नु; सरोबर गर्नु; छासमिस गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
मिस्नु; मिलाउने काम गर्नु; एकत्र पार्नु; सरोबर गर्नु; छासमिस गर्नु।
२.
सहवास गराउनु।
३.
संयुक्त पार्नु; जोड्नु।