मुकर्रर
Romanized: mukarrar, mukarrara
खटाइएको; नियुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खटाइएको; नियुक्त।
२.
निश्चय गरिएको; टुङ्गो लगाइएको।